७५% अनुदानमा बोट बिरुवा माग गर्ने सम्बन्धी सूचना ।
आवेदन दिने अन्तिम मिति : २०८२/०३/०६ गते शुक्रबार ३ बजे
यस विषयमा थप जानकारीका लागि खैरहनी नगरपालिकाको कृषि शाखा (९८४५८११३६१, ९८४९९५५१५१, ९८४१८१४४२१) मा सम्पर्क गर्नुहोला