यो निवेदन वैदेशिक रोजगार बोर्डको सचिवालयको कल्याणकारी कोषबाट शत प्रतिशत आर्थिक सहायता प्राप्त गरेका कामदारका १८ वर्ष सम्मका कक्षा १२ सम्म पढ्ने बालकालिकाले दिन सक्नेछन् ।
खैरहनी नगरपालिका मोबाइल एप
सरल सेवा, स्मार्ट नगरपालिका
Google Play store र Apple store मा उपलव्ध छ ।