प्रमुख समाचार
मध्यावधी मूल्याङ्कन (किस्ता रकम ) गरी भुक्तानीका लागि पेश गर्नु पर्ने कागजातहरु
लाग्ने समय:
२ दिन
जिम्मेवार अधिकारी:
योजना शाखा + लेखा शाखा
सेवा दिने कार्यालय:
खैरहनी नगरपालिका
सेवा शुल्क:
निशुल्क
आवश्यक कागजातहरु:
- वडा कार्यालयको सिफारीश ।
- उपभोक्ता समितिको निर्णय ।
- सम्पन्न कार्यको बिल भरपाईहरु ।
- योजनाको कार्यप्रगति देखिने फोटोहरु ।
- (माथि उल्लेखित कागजातहरु पेस भए पछी मात्र स्थलगत निरीक्षण गरी प्राविधीक मूल्यङ्कन तयार गरीने छ ।)