प्रमुख समाचार
योजना सम्झौता
सेवा प्रकार:
लाग्ने समय:
७ दिन
जिम्मेवार अधिकारी:
योजना शाखा
सेवा दिने कार्यालय:
खैरहनी नगरपालिका
सेवा शुल्क:
निशुल्क
आवश्यक कागजातहरु:
- वडा कार्यालयको उपभोक्ता समिति गठन, अनुगमन समिति गठन र योजना सम्झौता सम्बन्धी सिफारीश पत्र ।
- भेलाबाट उपभोक्ता समिति गठन, अनुगमन तथा सुपरीवेक्षण समिति गठन, बैङ्क खाता सञ्चालन, निर्माण कार्य आदि सम्बन्धी निर्णयहरुको प्रतिलिपी ।
- समितिका सबै सदस्यहरुको नागरिकताको प्रतिलिपी ।
- तोकेको नगद योगदान जम्मा गरेको रसिद ।
- हालको वस्तुस्थिति देखिने फोटोहरु ।
- समितिले स्विकृत गरेको निर्माण सामाग्री , ज्याला आदिको कोटेशन र कोटेशन स्विकृत गरेको निर्णयको प्रतिलिपि । (नगर दररेटमा समाबेश नभएका निर्माण सामाग्री , ज्याला आदिको हकमा मात्र ।)
- माथि उल्लेखित कागजातहरु पेश भए पछी मात्र स्थलगत निरीक्षण गरी प्राबिधीक ल. ई. तयार गरीने छ । प्राबिधीक ल. ई. तयार भए पछी योजन सम्झौता हुनेछ ।)