प्रमुख समाचार
घर-नक्सा पास गर्ने प्रक्रिया
सेवा प्रकार:
लाग्ने समय:
१५ दिने सूचनाको समयावधी पछि ७ दिन
जिम्मेवार अधिकारी:
घर नक्सा शाखा
सेवा दिने कार्यालय:
खैरहनी नगरपालिका
सेवा शुल्क:
नगरसभाले तोके बमोजिम
आवश्यक कागजातहरु:
- घरनक्सा निवेदन सहितको किताब
- मालपोत तिरेको रसिद
- लालपूर्जाको फोटोकपी
- नागरिकताको फोटोकपी
- पासपोर्ट साइजको २ प्रति फोटो
- A3 साइजको पेपरमा ३ सेट स्केल खुलेको प्रिन्ट नक्सा ।
- जग्गाको नापी नक्सा खुलेको सक्कल नक्सा