नयाँ आलु पकेट विकास कार्यक्रम संचालन माग सम्बन्धी सूचना
आवेदन दिने अन्तिम म्याद : २०८१/०६/०६ गते आइतबार कार्यालय समय भित्र
कार्यक्रमको बजेट : १२ लाख
थप जानकारीका लागि खैरहनी नगरपालिका, कृषि शाखामा सम्पर्क गर्नु होला ।
खैरहनी नगरपालिका मोबाइल एप
सरल सेवा, स्मार्ट नगरपालिका
Google Play store र Apple store मा उपलव्ध छ ।