FAQs Complain Problems

Flash News

सूचना सूचना सूचना

यस खैरहनी नगरपालिकाबाट आ.व. २०७५।०७६ को श्रावण देखि वितरण हुने सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राही अन्य जेष्ठ नागरिक, जेष्ठ दलित नागरिकले मिति २०७४ साल मंसिर १५ गतेसम्म आ–आफ्नो वडा कार्यालयमा गई निवेदन पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएकोछ, उक्त अवधि भित्र निवेदन पेश नगर्ने लाभग्राहीहरुलाई आ.व. २०७५।०७६ मा सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकिने व्यहोरा यसै सूचनाद्धारा जानकारी गराइन्छ ।