FAQs Complain Problems

वडा नं. १२

खैरहनी नगरपालिका कुमरोज गा.वि.स. साविक वडा नं. ५, ६, ७, ८ र ९ मिलेर बनेको छ | आ.व. २०७४/०७५ मा नगरपालिका आफैले गरेको घरधुरी र जनसंख्या सर्वेक्षणमा,

यस वडाको जनसंख्या ४८९५ रहेको छ, भने जम्मा घरधुरी संख्या ९१० रहेको छ |

र जम्मा क्षेत्रफल १०.१६ वर्ग कि.मि. रहेको छ |

Undefined
Population: 
४८९५
Ward Contact Number: 
०५६-५८२३६२
Weight: 
12