FAQs Complain Problems

Flash News

योजना सम्झौता

सेवा प्रकार:

लाग्ने समय: 
७ दिन
जिम्मेवार अधिकारी: 
योजना शाखा
सेवा दिने कार्यालय: 
खैरहनी नगरपालिका
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 
  • वडा कार्यालयको उपभोक्ता समिति गठन, अनुगमन समिति गठन र योजना सम्झौता सम्बन्धी सिफारीश पत्र ।
  • भेलाबाट उपभोक्ता समिति गठन, अनुगमन तथा सुपरीवेक्षण समिति गठन, बैङ्क खाता सञ्चालन, निर्माण कार्य आदि सम्बन्धी निर्णयहरुको प्रतिलिपी ।
  • समितिका सबै सदस्यहरुको नागरिकताको प्रतिलिपी ।
  • तोकेको नगद योगदान जम्मा गरेको रसिद ।
  • हालको वस्तुस्थिति देखिने फोटोहरु ।
  • समितिले स्विकृत गरेको निर्माण सामाग्री , ज्याला आदिको कोटेशन र कोटेशन स्विकृत गरेको निर्णयको प्रतिलिपि । (नगर दररेटमा समाबेश नभएका निर्माण सामाग्री , ज्याला आदिको हकमा मात्र ।)
  • माथि उल्लेखित कागजातहरु पेश भए पछी मात्र स्थलगत निरीक्षण गरी प्राबिधीक ल. ई. तयार गरीने छ । प्राबिधीक ल. ई. तयार भए पछी योजन  सम्झौता हुनेछ ।)