FAQs Complain Problems

चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी ज्यूको अध्यक्षतामा कार्यालय प्रमुखहरुको नियमित बैठकमा भएको निर्णय बमोजिम खैरहनी नगरपालिकाको कार्यालय परिसर सरसफार्इ गर्दै कार्यकारी अधिकृत गंगा बहादुर भुजेल लगायत अन्य कर्मचारीहरु ।