FAQs Complain Problems

Flash News

एकिकृत सम्पत्ति कर

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
राजश्व शाखा
सेवा दिने कार्यालय: 
खैरहनी नगरपालिका
सेवा शुल्क: 
नगरसभाले तोके बमोजिम
आवश्यक कागजातहरु: 

१. लालपुर्जाको प्रतिलिपि

२. नागरिकताको प्रतिलिपि

३. वडा कार्यालयको सिफारिस

४. पछिल्लो पटक तिरेको करको रसिद