FAQs Complain Problems

Flash News

उपभोक्ता समितिको बैंक खाता संचालन

लाग्ने समय: 
७ दिन
जिम्मेवार अधिकारी: 
योजना शाखा
सेवा दिने कार्यालय: 
खैरहनी नगरपालिका
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 
  • उपभोक्ता समितिको निबेदन ।
  • खाता सञ्चालकहरुको हस्ताक्षर सहितको उपभोक्ता समितिको निर्णय प्रतिलिपी ।
  • खाता सञ्चालकहरुको नागरिकता प्रमाणपत्रको प्रतिलीपी ।
  • (बैङ्क खाता उपभोक्ता समितिको नाममा खोल्नु पर्नेछ र सोहि अनुसार समितिको छाप बनाउनु पर्नेछ।)