खैरहनी नगर कार्यपालिकाको कार्यालय...
स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित जनप्रतिनिधिहरुको सपथ ग्रहण..
खैरहनी नगरपालिका साविक खैरहनी गा.वि.स. वडा नं.६ र ७ मिलेर बनेको हो | आ.व.०७४/०७५ मा नगरपालिका आफैले गरेको घरधुरी तथा जनसंख्या सर्वेक्षणमा,यस वडाको जनसंख्या ५२२० रहेको छ भने,
घरधुरी संख्या जम्मा ९७२ रहेको छ |
जम्मा क्षेत्रफ़ल २.१७ वर्ग कि.मि. रहेको छ |
खैरहनी नगरपालिका मोबाइल एप
सरल सेवा, स्मार्ट नगरपालिका
Google Play store र Apple store मा उपलब्ध छन् ।