खैरहनी नगर कार्यपालिकाको कार्यालय...
स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित जनप्रतिनिधिहरुको सपथ ग्रहण..
खैरहनी नगरपालिका साविक खैरहनी गा.वि.स. वडा नं.८ र ९ मिलेर बनेको हो | आ.व.०७४/०७५ मा नगरपालिका आफैले गरेको घरधुरी तथा जनसंख्या सर्वेक्षणमा,यस वडाको जनसंख्या ३१०९ रहेको छ भने,
घरधुरी संख्या जम्मा ६९२ रहेको छ |
जम्मा क्षेत्रफ़ल ४.४८ वर्ग कि.मि. रहेको छ |
Khairahani Municipality Mobile App
Simple Service, Smart Municipality
Available in Google Play store and Apple store ।