खैरहनी नगर कार्यपालिकाको कार्यालय...
स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित जनप्रतिनिधिहरुको सपथ ग्रहण..
खैरहनी नगरपालिका कुमरोज गा.वि.स. साविक वडा नं. ५, ६, ७, ८ र ९ मिलेर बनेको छ | आ.व. २०७४/०७५ मा नगरपालिका आफैले गरेको घरधुरी र जनसंख्या सर्वेक्षणमा,
यस वडाको जनसंख्या ४८९५ रहेको छ, भने जम्मा घरधुरी संख्या ९१० रहेको छ |
र जम्मा क्षेत्रफल १०.१६ वर्ग कि.मि. रहेको छ |
Khairahani Municipality Mobile App
Simple Service, Smart Municipality
Available in Google Play store and Apple store ।