खैरहनी नगर कार्यपालिकाको कार्यालय...
स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित जनप्रतिनिधिहरुको सपथ ग्रहण..
खैरहनी नगरपालिका साविक कठार गा.वि.स. वडा नं. ८ र ९ मिलेर बनेको छ | आ.व.२०७४/०५ मा नगरपालिका आफैले गरेको घरधुरी तथा जनसंख्या सर्वेक्षणमा,
यस वडाको जनसंख्या ३३०१ रहेको छ भने, घरधुरी संख्या जम्मा ६५५ रहेको छ |
र जम्मा क्षेत्रफल ६.३६ वर्ग कि.मि. रहेको छ |
Khairahani Municipality Mobile App
Simple Service, Smart Municipality
Available in Google Play store and Apple store ।