खैरहनी नगर कार्यपालिकाको कार्यालय...
स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित जनप्रतिनिधिहरुको सपथ ग्रहण..
खैरहनी नगरपालिका साविक कुमरोज गा.वि.स. वडा नं.१, २, ३ र ४ मिलेर बनेको छ |
आ.व.२०७४/०७५ मा नगरपालिका आफैले गरेको घरधुरी संख्या र जनसंख्या सर्वेक्षणमा यस वडाको जनसंख्या ४६६७ रहेको छ
भने जम्मा घरधुरी संख्या १००२ रहेको छ |
र जम्मा क्षेत्रफल ११.०८ वर्ग कि.मि. रहेको छ |
Khairahani Municipality Mobile App
Simple Service, Smart Municipality
Available in Google Play store and Apple store ।