FAQs Complain Problems

वडा नं. ९

खैरहनी नगरपालिका साविक खैरहनी गा.वि.स. वडा नं.१ र २ मिलेर बनेको हो | आ.व.०७४/०७५ मा नगरपालिका आफैले गरेको घरधुरी तथा जनसंख्या सर्वेक्षणमा,यस वडाको जनसंख्या ५७०६ रहेको छ भने,

घरधुरी संख्या जम्मा ११५७ रहेको छ | 

जम्मा क्षेत्रफल ५.८५ वर्ग कि.मि. रहेको छ |

Undefined
Population: 
५७०६
Ward Contact Number: 
०५६-५८२९८९
Weight: 
9