FAQs Complain Problems

वडा नं. ६

खैरहनी नगरपालिका साविक खैरहनी गा.वि.स. वडा नं.६ र ७ मिलेर बनेको हो | आ.व.०७४/०७५ मा नगरपालिका आफैले गरेको घरधुरी तथा जनसंख्या सर्वेक्षणमा,यस वडाको जनसंख्या ५२२० रहेको छ भने,

घरधुरी संख्या जम्मा ९७२ रहेको छ | 

जम्मा क्षेत्रफ़ल २.१७ वर्ग कि.मि. रहेको छ |

Undefined
Population: 
५२२०
Ward Contact Number: 
०५६-५८३००६
Weight: 
6