FAQs Complain Problems

वडा नं. ४

खैरहनी नगरपालिका साविक चैनपुर गा.वि.स. वडा नं. ८ र ९ मिलेर बनेको हो | आ.व.०७४/०७५ मा नगरपालिका आफैले गरेको घरधुरी तथा जनसंख्या सर्वेक्षणमा,यस वडाको जनसंख्या ४२२१ रहेको छ भने,

घरधुरी संख्या जम्मा ९१८ रहेको छ | 

जम्मा क्षेत्रफ़ल ७.१२ वर्ग कि.मि. रहेको छ |

Undefined
Population: 
४२२१
Ward Contact Number: 
९८५५०६७१००
Weight: 
4