FAQs Complain Problems

Ward Profile

वडा नं. ३

खैरहनी नगरपालिका साविक चैनपुर गा.वि.स. वडा नं.४, ५ र ६ मिलेर बनेको हो | आ.व.०७४/०७५ मा नगरपालिका आफैले गरेको घरधुरी तथा जनसंख्या सर्वेक्षणमा,यस वडाको जनसंख्या ४२७४ रहेको छ भने,

घरधुरी संख्या जम्मा ८२३ रहेको छ | 

जम्मा क्षेरफ़ल ९.८७ वर्ग कि.मि. रहेको छ |

Undefined

वडा नं.२

 

खैरहनी नगरपालिका साविक चैनपुर गा.वि.स. वडा नं.३ र ७ मिलेर बनेको हो | आ.व.०७४/०७५ मा नगरपालिका आफैले गरेको घरधुरी तथा जनसंख्या सर्वेक्षणमा,यस वडाको जनसंख्या ५५९१ रहेको छ भने,

घरधुरी संख्या जम्मा ११४३ रहेको छ | 

क्षेत्रफ़ल ८.५८ रहेको छ |

Undefined

वडा नं. १

खैरहनी नगरपालिका साविक चैनपुर गा.वि.स. वडा नं.१ र २ मिलेर बनेको हो | आ.व.०७४/०७५ मा नगरपालिका आफैले गरेको घरधुरी तथा जनसंख्या सर्वेक्षणमा,यस वडाको जनसंख्या ६३८७ रहेको छ भने,

घरधुरी संख्या जम्मा 1229 रहेको छ | 

र क्षेत्रफ़ल ४.०१ वर्ग कि.मि. रहेको छ |

Undefined

Pages