FAQs Complain Problems

वडा नं. १

खैरहनी नगरपालिका साविक चैनपुर गा.वि.स. वडा नं.१ र २ मिलेर बनेको हो | आ.व.०७४/०७५ मा नगरपालिका आफैले गरेको घरधुरी तथा जनसंख्या सर्वेक्षणमा,यस वडाको जनसंख्या ६३८७ रहेको छ भने,

घरधुरी संख्या जम्मा 1229 रहेको छ | 

र क्षेत्रफ़ल ४.०१ वर्ग कि.मि. रहेको छ |

Undefined
Population: 
6029
Ward Contact Number: 
०५६-५८२८७७
Weight: 
1