खैरहनी नगरपालिकाको संक्षिप्त परिचय

खैरहनी नगरपालिका प्रदेश नं. ३ अन्तर्गत नारायणी अञ्चल चितवन जिल्लाको सदरमुकाम भरतपुरबाट करिब २२ कि.मि. पूर्वमा अवस्थित छ | नेपाल सरकारको  २०७१/०१/२५ को निर्णयानुसार चैनपुर, कुमरोज र खैरहनी गरी ३ वटा गाउँ विकास समिति समावेश भई खैरहनी नगरपालिका बनेको थियो र पछि २०७२/०६/०१ को निर्णय पछि कठार गाऊँ विकास समिति समेत यस नगरपालिकामा समावेश भई साविकका ४ गाऊँ विकास समितिहरुको संयुक्त रूप मिलेर खैरहनी नगरपालिका बनेको छ | यस नगरपालिकामा  १३ वटा वडाहरु छन् र जम्मा ८५.५७ वर्ग कि.मि. क्षेत्रफ़ल रहेको छ | समुन्द्री सतह देखि १९० मि.

Audio Notice Board !!!

खैरहनी नगरपालिका अन्तर्गत रहेका सबै सूचना तथा जानकारीहरुलाई Audio Voice मार्फत नगरवासीहरु समक्ष पुर्याउने हेतुले, Audio Notice Board Service सेवा सुचारु गरिएको छ !!!!

Pages